नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री

Nepal Rastra Bank Questions नेपाल राष्ट्र बैंक को प्रथम पत्रको परिक्षामा सम्भावित Accounting सम्बन्धि प्रस्नहरु


 Nepal Rastra Bank Questions नेपाल राष्ट्र  बैंक को  प्रथम पत्रको परिक्षामा  सम्भावित   Accounting  सम्बन्धि  प्रस्नहरु

नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री 


१. दोहोरो लेख प्रणालीको प्रतिपादन कसले र कहिले गरेका हुन् ?
उत्तर : लुक डी बोर्गा पेसियोली ले सन् १४९४ मा 

२.  लुक डी बोर्गा पेसियोली ले प्रकासन गरेको पुस्तक को नाम के हो ?
उत्तर : Summa De Arithmetica

३ .  Summa De Arithmetica पुस्तक मा समाबेश भएका अभिलेख क सिदान्त हरु के के हुन् ?
उत्तर : 1. Memorialie( Memorandum book )
           2.  Geornal ,( Journal Book)
           3.  Quaderno (Ledger Book)

४.  आधुनिक  लेखा का पिता भनेर कसलाई चिनिन्छ ?
उत्तर :लुक डी बोर्गा पेसियोली

५.  लुक डी बोर्गा पेसियोली को पुस्तक Summa De Arithmetica लाई अंग्रेजीमा कसले अनुवाद गरेका हुन् ?
उत्तर : Hugh Old Castle ले 

६.  लेखाका सिदान्त हरुलाई कति भागमा बाडीएको छ ?
उत्तर : २ भाग मा ( अवधारणा र परम्परा  गरेर )

७. लेखाका अवधारणा  हरु के के  हुन् ?
उत्तर :   क. अलग संस्था को अवधारणा
             ख. मुन्द्रा मापनको अवधारणा/ सिदान्त 
             ग. दोहोरो पक्षको सिदान्त 
             घ. मिलान अवधारणा
             ङ. प्रोदभावी को अवधारणा
             च. लेखा अवधिको अवधारणा
             छ. लागत अवधारणा
             ज. अबिच्छिन्न्न संस्थाको अवधारणा
             झ. प्राप्तिको अवधारणा

८.  लेखा क परम्परा हरु के के हुन् ?
उत्तर :    क. सुरक्ष्या को परम्परा 
              ख. पूर्ण पारदर्शिता 
              ग. एकरुपता
              घ. सान्दर्भिकता 

९.  एकोहोरो लेखा प्रणालीमा कुन कुन Books Of Accounts हरु राखिन्छन ?
उत्तर : नगदी किताब र साहु तथा असामी हरुको व्यक्तिगत विवरण 

१०. एकोहोरो लेखा प्रणालीमा कुन कुन Books Of Accounts हरु रखिदैनन  ?
उत्तर :  जनरल लेजर , सम्पति आम्दानी र खर्हको लेखा ,  सन्तुलन परिक्षण  र वासलात 

११. एकोहोरो लेख प्रणालीमा कस्ता आर्थिक विवरण हरु तयार गरिन्छन ?
उत्तर : नाफा नोक्सान बिवरण र कारोबारको बिवरण 

१२. GAAPS को पुरा रुप के हो ?
उत्तर : Generally Accepted Accounting Principles

१३. दायित्वो कति प्रकार का  हुन्छन ?
उत्तर :  ३ प्रकारका 

१४. साउन १ देखि असार मसान्त को अवधिलाई एक आ. व. मान्ने सिदान्त लाई  के भनिन्छ ?
उत्तर : लेखा अवधिको सिदान्त 

१५.  कम्पनि एन अनुसार कुन Account को लेखापरिक्षण  बाध्यकारी छ ?
उत्तर : Financial Account को 

१६.  लेखाको सुचनाको प्रत्यक्ष उपयोग गर्ने उपयोग कर्ताहरु को को हुन् ?
उत्तर : मालिक तथा सेयर होल्डर हरु , व्यवस्थापक  , साहुहरू ,कामदार हरु , ग्राहक हरु ,सर्वसाधारण र         सरकारी निकाय 

१७. लेखाको सुचनाको अप्रत्यक्ष उपयोग गर्ने उपयोग कर्ताहरु को को हुन् ?
उत्तर : अनुसन्धानकर्ता हरु , संचार मध्यम र आर्थिक बिस्लेशक तथा अर्थशास्त्री हरु 

१८. व्यक्तिगत खाता र नगद खाताको मात्र लेखा राखन सकिने प्रणाली कुन हो ?
उत्तर : एकोहोरो लेख प्रणाली 

१९.  Dr. the Receiver , Cr. the Giver कुन खाता सम्बन्धि नियम हो ?
उत्तर : व्यक्तिगत खाता

२०. Dr. What Comes In , Cr. What Goes Out कुन खाता सम्बन्धि नियम हो ?
उत्तर : वास्तविक खाता

२१.  Dr, All Expenses and losses , Cr. All Gain Incomes कुन खाता सम्बन्धि नियम हो ?
उत्तर : अवास्तविक खाता

२२. सम्पति संग सम्बन्धित कारोबारको लेखांकन गरिने खातालाई के  भनिन्छ ?
उत्तर : वास्तविक खाता

२३. सन्तुलन परिक्षण बाट पत्ता नलाग्ने गल्तीहरू के के हुन् ?
उत्तर :  क. सैदान्तिक गल्ति 
           ख. छुट सम्बन्धि गल्ति 
           ग. प्रबिस्टि सम्बन्धि गल्ति 
           घ. पुरक गल्ति 
           ङ दोहोरो  प्रबिस्टि सम्बन्धि गल्ति 

२४. २: १ को मापदण्ड तोकिएको ratio कुन हो ?
उत्तर : Current Ratio

२५.  सबैभन्दा  स्रेस्ता प्रणाली कुन हो ?
उत्तर : वासील स्रेस्ता प्रणाली 

२६. बैंक नगदी किताब कुन मा ले प फा  न. मा व्यवस्था गरियको छ ?
उत्तर : म. ले. प. फ़. न. ५ 

२७. गोश्वारा भौचर लाई कुन मलेपफा न मा व्यवस्था गरियको छ ?
उत्तर : म. ले. प. फ़. न. १० 

२८. नेपालमा लेखापरिक्षण  लाई कानुनी मान्यता कहिले देखि दियो ?
उत्तर : बि. स. २०१८ 

२९. लेखापरिक्षण  लाई कानुनी मान्यता दिने प्रथम राष्ट्र कुन हो ?
उत्तर : ग्रीष 

३०. महालेखा नियन्त्रक को कार्यालय कहिले स्थापना भयको हो ?
उत्तर : बि. स. २०३२ सालमा 

३१. देश को बजेट कसले तयार गर्दछ ?
उत्तर : अर्थ मन्त्रालयले 

३२. नेपालमा लेखपरिक्षण ऐन कहिलेबाट लागु भएको हो ?
उत्तर : बि. स. २०१८ बाट 

३३. खर्चको फातवारी म. ले. प. फ़. न.  कतिमा व्यवस्था गरियको छ ?
उत्तर : म. ले. प. फ़. न. १३ 

३४. म. ले. प. फ़. न.   को पुरा रुप क हो ?
उत्तर : महालेखापरिक्षक फारम नम्बर 

३५. पौराणिक अवाधराणा अनुसार खाता कति प्रकारका हुन्छन ?
उत्तर : ३ प्रकारका (व्यक्तिगत खाता , वास्तविक खाता र अवास्तविक खाता

३६.  आधुनिक अवाधराणा अनुसार खाता कति प्रकारका हुन्छन ?
उत्तर : ५ प्रकारका ( आम्दानी खाता , खर्च खाता , सम्पति खाता , दायित्व खाता र पुंजी खाता )

३७. चेक कति प्रकारको हुन्छ ?
उत्तर : ३ प्रकारको ( बियारर चेक , आदेश चेक र रेखांकित चेक )

३८.  व्यक्तिगत  खातामा डेबिट ब्यालेन्स देखियामा तेसलाई क भनिन्छ ?
उत्तर : आसामी 

३९.  अवास्तविक खातामा क्रेडिट ब्यालेन्स देखियामा तेस्लाई के  भनिन्छ ?
उत्तर :  आम्दानी 

४०.  १:१ को मापदण्ड तोकिएको Ratio कुन हो ?
उत्तर : Liquid ratio or Acid test ratio

४१.  मन्त्रालय , संबैधानिक निकाय , सचिवालय तथा विभागमा  लेखा लाई के भनिन्छ ?
उत्तर : केन्द्रिय स्तरको लेखा 

४२.  बाहय लेखापरिक्षण कति समयमा गरिन्छ ?
उत्तर : बर्षको अन्त्यमा 

४३. सरकारी कार्यालयको अन्तिम  लेखापरिक्षण कसले गर्छ ?
उत्तर : महालेखापरिक्षक ले 

४४. बह्यय लेखापरिक्षणलाई अर्को शब्दमा के भनिन्छ ?
उत्तर : अन्तिम लेखापरिक्षण 

४५. नेपालमा पंचबर्शिया योजना कहिलेदेखि सुरु भएको हो
उत्तर : बि. स. २०१३ 


 Nepal Rastra Bank Questions नेपाल राष्ट्र  बैंक को  प्रथम पत्रको परिक्षामा  सम्भावित   Economics  सम्बन्धि ५१  प्रस्नहरु

नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री 

१. Economics शब्द ग्रिक भाषाको कुन शब्द बाट आएको हो ?
उत्तर : Oeconomicus

२.  Oeconomicus को अर्थ क हो ?
उत्तर : घरपरिवार व्यवस्थापन

३. Oeconomicus शब्दको प्रयोग कसले गरेका हुन् ?
उत्तर : जेनोफोन

४. Father of Economics भनेर कसलाई चिनिन्छ ?
उत्तर :एडम स्मिथ

५.  अर्थसास्त्र लै छुट्टै विधाको रुपमा स्थापित गर्ने श्रेय कसलाई जान्छ ?
उत्तर : एडम स्मिथ

६. अर्थसास्त्र धनको बिज्ञान हो भनेर कसले परिभाषित कसले गरेका छन् ?
उत्तर :एडम स्मिथ

७. एडम स्मिथ  ले धनको प्रमुख श्रोत केलाई भनेका छन ?
उत्तर :सक्रिय श्रम

८. आर्थिक मानबको परिकल्पना गर्ने अर्थसस्त्री को हुन् ?
उत्तर :एडम स्मिथ

९. एडम स्मिथ  को परिभाषाले क लै जोड दियको छ
उत्तर :धन लाई

१०. सुरुमा अर्थसास्त्र लाई  क नामकरण गरियको थियो ?
उत्तर : राजनैतिक अर्थसस्त्र

११.  एडम स्मिथ को परिभाषा लै कसकसले आलोचना गरेका छन् ?
उत्तर : रस्किन ,कारलाईल  , मौरिस ,म्युथ्यु र आर्नोल्ड ले

११.  मार्शल को जन्म कहिले र कहाँ भयको थियो ?
उत्तर :सन् १८४२ बेलायत मा

१२.  रोटि र नौनीको बिज्ञान , कुबेरको ग्रन्थ ,सुगुरे बिज्ञान / अन्धकारको बिज्ञान भनेर कसको परिभाषालाई आलोचना गरियको छ ?
उत्तर : एडम स्मिथ

१३. मार्शल को Principles of economics भन्ने पुस्तक कहिले प्रकाशित भयो ?
उत्तर : सन् १८९०

१४. मार्शलले अर्थसस्त्र लाई  के को रुपमा स्थापित गरेका छन् ?
उत्तर : सामाजिक विज्ञानको रुपमा

१५. अर्थासस्त्रको प्रयोगमा inductive method को प्रयोग कसले गरेका हुन् ?
उत्तर :मार्शल ले

१६. अर्थासस्त्रलाई भौतिक कल्याणको बिज्ञान भनेर कसले परिभाषित गरेका छन् ?
उत्तर : मार्शल ले

१७.  मार्शल ले धन लाई कुन स्थानमा राखेका छन् ?
उत्तर : दोस्रो स्थानमा

१८.  मार्शल को अनुशर अर्थशास्त्र ले कस्तो मानब संग सम्बन्ध राख्छ ?
उत्तर : साधारण मानव संग

19. कुन अर्थशास्त्री लाई आधुनिक अर्थाशास्त्री भनिन्छ ?
उत्तर :रविन्स लाई

२०. रविन्स को "An Essay On Nature and significance Of Economic Science" भन्ने पुस्तक कहिले प्रकाशित भयो ?
उत्तर :सन् १९३२

२१. अर्थसास्त्र लाई दुर्लब्ता र छनौटको बिज्ञान भनेर परिभाषित गर्ने अर्थाशास्त्री को हुन् ?
उत्तर :रविन्स

२२. अर्थाशास्त्री रविन्स को जन्म कहाँ र कहिले भयको थियो ?
उत्तर : 22 November 1898 Sipson, Middlesex

२३.  अर्थशास्त्र को बिषयबस्तु लाई सामान्यतया कति भागमा बिभाजन गरिएको छ ?
उत्तर : २ भागमा

२४.  अर्थशास्त्र लाई सुक्ष्म र बृहत गरि छुट्याउने अर्थाशास्त्री को हुन् ?
उत्तर : : Ragnar Frisch

२५.  सुक्ष्म र बृहत अर्थसास्त्र को प्रयोग कहिले देखि भयको हो ?
उत्तर : सन् १९९३ देखि

२६. Micro Economics ग्रिक भाषाको कुन सब्द बाट आएको हो ?
उत्तर : Mikros

२७. Micro Economics क प्रवर्तक को हुन् ?
उत्तर :मार्शल

२८.  बृहत अर्थसास्त्र क प्रवर्तक को हुन् ?
उत्तर : किन्स

२९. सुक्ष्म अर्थसास्त्र लाई अर्को क नाम ले पनि चिनिन्छ ?
उत्तर :Price Theory

३०.  सुक्ष्म अर्थशास्त्र लाई कति भागमा बदियाको छ ?
उत्तर :३ भागमा ( सुक्ष्म स्थिर , सपेक्षे सुक्ष्म स्थिर र सुक्ष्म गतिशील )

३१. लगानी बोर्ड को अध्य्क्ष्य को हुने व्यवस्था छ ?
उत्तर : प्रधानमंत्री

३२. SEZ को पुरा रुप के  हो  ?
उत्तर : Special Economic Zone

३३.  पाँच करोड देखि १५ करोड सम्म स्थिर सम्पति भएको उधोग लाई कस्ट उधोग भनिन्छ ?
उत्तर : मझौला उधोग

३४. ठुला उधोग हुन कति करोड जायजेथा हुन आवसेकछ ?
उत्तर : १५ करोड भन्दा बढी

३५.  भारत सरकारले ५०० र १००० को नोट को अमौद्रिकरण गर्ने निर्णय कैले गर्यो ?
उत्तर : ८ नोवेम्बर २०१६

३६. नेपालमा सर्बप्रथम नोट निस्काशन कहिले भयको हो ?
उत्तर : बि. स २००२ असोज १

३७.  केन्द्रिय बैंक र पुंजी बजारको सम्बन्ध कस्तो हुन्छ ?
उत्तर : अप्र्त्यक्ष  सम्बन्ध

३८.  केन्द्रिय बैंक र मुन्द्रा बजारको सम्बन्ध कस्तो हुन्छ ?
उत्तर : प्रत्यक्ष  सम्बन्ध

३९. आर्थिक सर्वेक्षण  २०७६/०७७  अनुसार नेपालको प्रतिव्यक्ति आय कति रहेको छ ?
उत्तर :१०३४ अमेरिकी डलर

४०.  आर्थिक सर्वेक्षण  २०७६/०७७  अनुसार कृषि क्षेत्रको योगदान कति रहेको छ ?
उत्तर : २६.९ प्रतिशत

४१. औधोगिक गणना कति कति बर्षमा गरिन्छ ?
उत्तर : ५/५ बर्षमा

४१. कृषि गणना कति कति बर्षमा गरिन्छ ?
उत्तर : १० /१० बर्षमा

४२.  नेपालमा कहिले देखि कृषि गणना को सुरुवात भयको हो ?
उत्तर : बि. स २०१८ साल बाट

४३. २०६८ सालमा भएको कृषि गणना कतिऔ गणना हो ?
उत्तर : छैठौ

४४. मौद्रिक नीति कति प्रकारको हुन्छ ?
उत्तर : ३ प्रकारको

४५. व्यापार कति प्रकारको हुन्छ ?
उत्तर : २ प्रकारको (राष्ट्रिय र अन्तरास्ट्रिय व्यापार ?

४६. नेपालको सबैभन्दा बढी व्यापार हुने राष्ट्र कुन हो ?
उत्तर : भारत

४७. बैदेशिक व्यापार सम्बन्धि तुलनात्मक लागत सिदान्तका प्रवर्तक को हुन् ?
उत्तर : डेभिड रिकार्डो

४८. डेभिड रिकार्डो ले तुलनात्मक लागत सिदान्त कहिले प्रतिपादन गरेका थिए ?
उत्तर : सन् १८१७

४९.  औधोगिक प्रबर्धन बोर्ड को अध्यक्ष को हुने व्यवस्था छ ?
उत्तर : उधोग्मंत्री वा राज्य मंत्री

५०. पुँजीको आधारमा उधोगहरु कति प्रकारका छन् ?
उत्तर : ५ प्रकारका

५१. विनिमय पत्रमा कतिवटा पक्ष्यहरु हुन्छन ?
उत्तर : ३ वटा


Nepal Rastra Bank Questions नेपाल बैंक को  प्रथम पत्रको परिक्षामा  सम्भावित   Banking  सम्बन्धि साठी प्रस्नहरु

नेपाल राष्ट्र बैंक तयारी गरिरहनु भयका साथीहरुको लागि भनेर केही प्रश्नहरु संकलन गरेर ल्यायको छु आशा छ बैंकिंग तयारीमा केहि सहयोग अवस्य मिल्नेछ।
प्रश्नहरु 

१. नेपाल राष्ट्र बैंक को संचालक समितिमा कति जना सदस्य रहने व्यवस्था छ ?  
उत्तर : ७ जना 

२. नेपाल राष्ट्र बैंक को संचालक समितिको अध्यक्ष्य को हुने व्यवस्था छ ?
उत्तर : गर्भनर 

३. नेपाल राष्ट्र बैंक को संचालक समितिको बैठक बर्षको कतिपटक बस्छ ?
उत्तर : आवस्यकता अनुसार (कम्तिमा महिनाको एक पटक )

४. नेपाल राष्ट्र बैंक को संचालक समितिको बैठक को अध्यक्ष्यता कसले गर्छ ?
उत्तर : गभर्नरले 

५. गभर्नर को नियुक्ति कसले गर्छ ?
उत्तर : नेपाल सरकार मन्त्रिपरिषद ले 

६. गभर्नर को सिफारिसको लागि गठित सिफारिस समितिमा कति सदश्य हुने व्यवस्था छ ?
उत्तर :३  जना 

७. गभर्नर को सिफारिसको लागि गठित सिफारिस समितिको अध्यक्ष्य को हुने व्यवस्था छ ?
उत्तर : अर्थ मंत्री 

८.  नेपाल राष्ट्र बैंक मा कति जना डेपुटी गभर्नर हुन्छन ?
उत्तर :२ जना 

९. गभर्नर लाई पदमुक्त गर्न बनेको जाझबुझ समितिमा कति जना सदश्य हुने व्यवस्था छ ?
उत्तर :३ 

१०. गभर्नर लाई पदमुक्त गर्न बनेको जाझबुझ समितिको  अध्यक्ष्य को हुने  व्यवस्था छ ?
उत्तर : सर्बोच अदालत बाट अवकाश प्राप्त न्यायाधिस 

११. डेपुटी गभर्नर को नियुक्ति कसले गर्छ ?
उत्तर : गभर्नर को सिफारिस मा मन्त्रिपरिषद ले 

१२. नेपाल राष्ट्र बैंक को गभर्नर ,डेपुटी गभर्नर र संचालकको कार्यकाल कति वर्ष को हुन्छ ?
उत्तर : ५ बर्ष को 

१३. नेपाल सरकार ले मनासिब देखेमा कार्यकाल समाप्त भयको गभर्नर लाई पुन कति पटकको लागि नियुक्ति गर्न सक्ने व्यवस्था छ ?
उत्तर : १ पटक 

१४.  नेपाल सरकार ले मनासिब देखेमा कार्यकाल समाप्त भयको डेपुटी गभर्नर  वा संचालक  लाई पुन कति पटकको लागि नियुक्ति गर्न सक्ने व्यवस्था छ ?
उत्तर : जतिसुकै पटकको लागि 

१५.  गभर्नर को नियुक्तिको लागि रिफारिस समितिले सिफारिस गर्दा नेपाल सरकार मंत्री परिषद समक्ष कति जनाको नाम सिफारिश गर्नु पर्छ ?
उत्तर : ३ जनाको 

१६. नेपाल को पहिलो बाणिज्य बैंक कुन हो ?
उत्तर :नेपाल बैंक लिमिटेड 

१७. नेपाल को दोश्रो बाणिज्य बैंक कुन हो ?
उत्तर : राष्ट्रिय बाणिज्य बैंक 

१८. नेपालमा पूर्ण सरकारी बाणिज्य बैंक को संख्या कतिओटा रहेका छन ?
उत्तर :  सुन्य ओटा 

१९. नेपालमा सर्बप्रथम सहकारी बैंक को स्थापना कहिले भयको थियो ?
उत्तर :२०२०  भदौ २८ 

२०. हाल नेपाल मा कति प्रकार का नोट हरु प्रचलन मा रहेका छन् ?
उत्तर : ११  प्रकार का 

२१. नेपाल को पहिलो बैंक नेपाल बैंक लिमिटेड को उतघाटन को बाट भयको थियो ?
उत्तर :राजा त्रिभुवन 

२२. नेपालमा सर्बप्रथम कागजी नोट को निस्काशन कुन निकाय बाट भयको थियो ?
उत्तर :सदर मुलुकी खाना 

२३. नेपाल राष्ट्र बैंक को स्थापना कहिले भयको थियो ?
उत्तर :२०१३  बैशाख १४ 

२४. IBRD को पुरा रुप क हो ?
उत्तर : International Bank for Reconstruction and Development

25. IMF  को पुरा रुप क हो ?
उत्तर : International Monetary Fund

२६ .  नेपाल राष्ट्र बैंकको गभर्नरले को समक्ष लिखित राजिनामा दिई आफ्नो पदबाट हट्न सक्ने व्यवस्था छ ?
उत्तर : नेपाल सरकार समक्ष

२७. नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरले को समक्ष लिखित राजिनामा दिई आफ्नो पदबाट हट्न सक्ने व्यवस्था छ? 
उत्तर :  नेपाल सरकार समक्ष

२८. नेपाल राष्ट्र बैंकको पुंजी कति रहेको छ ?
उत्तर :५ अरब

२९. नेपाल राष्ट्र बैंकको पुँजी कहाँ बाट प्राप्त हुन्छ ?
उत्तर :नेपाल सरकार बाट

३०. मौद्रिक नीति निर्माण गर्ने काम कसले गर्छ ?
उत्तर : नेपाल राष्ट्र बैंक ले

३१. नेपालमा कहिले देखि मौद्रिक नीति तर्जुमा गर्न थालियो ?
उत्तर :आ.ब २०५९/०६०

३२. आर्थिक वर्ष समाप्त भयको कति समय भित्र नेपाल राष्ट्र बैंक ले आर्थिक प्रतिबेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्छ ?
उत्तर : चार महिना भित्र

३३. नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष समाप्त भयको चार महिना भित्र प्रतिबेदन  नेपाल सरकार समक्ष बुझाउदा कुन कुन प्रतिबेदन बुझाउनु पर्छ ?
उत्तर :   लेखपरिक्षन प्रतिबेदन , आफ्नो कम कारबाही बारेको प्रतिबेदन , आर्थिक तथा बित्तिय अवस्था बारेको प्रतिबेदन

३४.  बैंक तथा बित्तिय संस्थामा कति  जना संचालक रहने व्यवस्था रहेको छ ?
उत्तर : कम्तिमा पाच  जना र बढीमा सात जना

३५. बैंक तथा बित्तिय संस्थाको संचालक समितिको नियुक्ति कसले गर्छ ?
उत्तर :साधारण सभा ले

३६.  संचालक समितिको बैठक कति पटक बस्नु पर्ने व्यवस्था छ ?
उत्तर : कम्तिमा बर्षको बाह्र पटक तर दुइ वोटा बैठक बिचको फरक साठी दिन भन्दा बादी हुनु हुदैन

३७. केन्द्रिय बैंक को स्वमित्वो कसम निहित हुन्छ ?
उत्तर : नेपाल सरकार मा

३८. नोट जारी कर्ने अधिकार कसमा निहित हुन्छ ?
उत्तर :  नेपाल राष्ट्र बैंक मा

३९.  नेपाल राष्ट्र बैंक ले कहिले देखि नोट निस्कासन गर्न थाल्यो ?
उत्तर : २०१६  साल देखि

४०. बिस्वको पहिलो बैंक कुन हो ?
त्तर :बैंक अफ भेनिस

४१. छोटो अबधिको कारोबार बर्ने बजार लाई  के  भनिन्छ ?
उत्तर : मुन्फ्रा बजार

४२.  दिर्घकालिन अबधिको कारोबार गर्ने बजारलाई क भनिन्छ ?
उत्तर : पुँजी बजार

४३.  मुन्द्र बजार मा कति अबधिको कारोबार गरिन्छ ?
उत्तर : १ बर्ष वा १ वर्ष भन्दा कम

४४.  पुंजी बजारमा कति अबधिको कारोबार गरिन्छ ?
उत्तर : १ बर्ष भन्दा बढीको

४५.  CBS को पुरा रुप के  हो ?
उत्तर :  Core Banking System

४६.  ASBA को पुरा रुप के  हो ?
उत्तर : Application Supported By Blocked Amount

४७.  SWIFT को पुरा रुप के  हो ?
उत्तर :  Society For WorldWide Interbank Financial Telecommunication

४८.  ATM को पुरा रुप के  हो ?
उत्तर : Automatted Teller Machine

४९.  ECC को पुरा रुप के  हो ?
उत्तर : Electronic Cheque Clearing

५०.  SWIFT को स्थापना कहिले भयको हो ?
उत्तर :१९७३ बेल्जियमको ब्रेसल मा

५१.  हाल बैंक तथा बित्तिय संस्था हरुको अनिवार्य नगद मौज्दात कति प्रतिसत हुनुपर्ने व्यवस्था छ ?
उत्तर :सबै बर्गका बैंक तथा बित्तिय संस्था को लागि ४ प्रतिशतघ वर्ग बाहेक

५२.  हाल बैंक तथा बित्तिय संस्था हरुको बैधानिक तरलता अनुपात कति प्रतिशत राख्नु पर्ने व्यवस्था छ ?
उत्तर :  क वर्ग १० प्रतिशत , ख वर्ग ८ प्रतिशत र ग वर्ग ७ प्रतिशत

५३.  बैंक तथा बित्तिय संस्था हरुले प्रबाह गरेको कर्जा लाई कति प्रकारमा बर्गिकरण गरियको छ ?
उत्तर : ५ प्रकारमा 

५४.  सुक्ष्म निगरानी मा परेका कर्जाको कर्जा नोक्सानी व्यवस्था कति प्रतिसत राखने गरियको छ ?
उत्तर : ५ %

५५.  नेपाल कहिले देखि बिस्व बैंक को सदस्य भयको हो ?
उत्तर : बि.स २०१८ भाद्र २१ ( सन् १९६१ सेप्टेम्बर ६  देखि )

५६.  नेपालमा सर्बप्रथम कस्को पालादेखि  मुद्राको प्रचलन सुरु भएको हो ?
उत्तर : मानदेव 

५७.  नेपालमा चाँदीको सिक्का चलाउने राजा को हुन् ?
उत्तर : सदसिवदेव 

५८.  सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ?
उत्तर : जय प्रकाश मल्ल 

५९.  तामाको सिक्क चलाउने राजा को हुन् ?
उत्तर :रत्त्न मल्ल 

६०.  बैंक तथा बित्तिय संस्था को संचालक बन्न कति वर्षा उमेर पुरा भयको हुनु पर्छ ?
उत्तर : २५  वर्ष 

टिप्पणियाँ

एक टिप्पणी भेजें

इस ब्लॉग से लोकप्रिय पोस्ट

Initial Public Offerings

Pokémon Go has stopped working in Nepal.