संदेश

नवंबर, 2016 की पोस्ट दिखाई जा रही हैं

आर्थिक विकासमा बैंक तथा वित्तीय क्षेत्रको लगानी

आर्थिक विकासमा बैंक तथा वित्तीय क्षेत्रको लगानी     कुनै पनि मुलुकको आर्थिक विकासको गति अगाडि बढाउन बैंकिंग क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अन्तर्राष्ट्रिय अर्थ व्यवस्थामा तीव्ररूपमा देखिएको उदारीकरण, भूमण्डलीकरण र निजीकरणको बढ्दो माग एवं चुनौती आत्मसात गर्न तथा उपक्षेत्रीय, क्षेत्रीय र बहुपक्षीय व्यापार विकासको अवधारणाप्रति नेपालको प्रतिबद्धतालाई आर्थिक विकासको माध्यम बनाउनका लागि पनि बैंकिंग क्षेत्रको ठूलो योगदान रहेको छ । यस अर्थमा बैंकिंग क्षेत्रको दिगो विकासबिना आधुनिक अर्थतन्त्रको कल्पनासमेत गर्न सकिंदैन ।  बैंकिंग क्षेत्रले लगानीकर्ताको माग पूर्ति गर्ने मात्र होइन, मुख्यरूपमा यसले वित्तीय साधन उपलब्ध गराउँछ । वित्तीय साधनको अभावले आर्थिक गतिविधिमा सङ्कुचन आएर अन्तत: यसले मुलुकमा गरिबी र बेरोजगारी बढाउने, आधुनिकीकरण र शहरीकरणको गति अवरुद्ध पार्ने, उच्च दरमा मूल्यवृद्धि हुने, जनतामा नैराश्य उत्पन्न भई समाजमा द्वन्द्व उत्पन्न हुने, हत्या–हिंसा र असुरक्षा बढ्ने तथा सामाजिक, आर्थिक र राजनैतिक विशृङ्खलता बढ्न गई मुलुक अधोगतितिर लाग्छ । वास्तवमा बैंकिंग क्षेत्रले